नापीका सर्भेक्षक, खरिदारसहित तीन जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले सर्भेक्षक यादव र लेखापढी...