नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने- अध्यक्ष नेपालको विश्वास
काठमाडौँ । नेपाल कम्युनिष्ट (एकीकत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता...