पंचायतको न्याय गणतन्त्रमा गायव, चाँगुको बिबादित भवनमा राष्ट्रपति पौडेल
भक्तपुर, २६ मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन शिलान्यास हुने खबर सुनेर...