राष्ट्रिय दलित नेटवर्कले मनायो स्थापनाको २५ वर्ष,मानव मर्यादा पुरस्कार टेलरलाई
काठमाण्डौं । राष्ट्रिय दलित नेटवर्कले स्थापनाको २५ वर्ष मनाएको छ । सामाजिक न्याय, र जातीय विभेदविरुद्ध सक्रिय हुँदै आएको नेटवर्कले बिहीबार कैलालीमा थापनाको २५ वर्ष मनाएको हो । भूमि अधिकार...