पृथ्वी बारे अस्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा
काठमाडौँ । अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । अनुसन्धानमा पृथ्वीको बाहिरी कोरमा औंठीको आकार रहेको पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुका अनुसार रहस्यले भरिएको...