कांग्रेस एमालेबीच मन्त्रिपरिषद विस्तार गर्ने भागबण्डा मिल्यो गण्डकीमा
काठमाडौं । गण्डकी प्रदेशमा कांग्रेस एमालेबीच मन्त्रिपरिषद विस्तार गर्ने भागबण्डा मिलेको छ । सोही बमोजिम मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । सहमतिअनुसार अब ९ मध्ये...