समाचार
काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता रहेका अधिवक्ता स्वागत नेपाल रिहा भएका छन् । उनलाई आज हिरासत मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक...