दक्षिण एसियाको कम्युनिष्ट आन्दोलनमा यचुरीको अभाव रहनेछ- महासचिव भुसाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सिताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत महासचिव भुसाले सीताराम यचुरीको देहान्त...