लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैनः गृहमन्त्री लेखक
भैरहवा । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने तर्क गरेका छन्। गृहमन्त्री लेखकले लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको नेपाली समाज निरङ्कुशतातर्फ जान नसक्नेमा आफू प्रष्ट रहेको...