कोशीसहित यी १३ नदीले गर्यो खतराको तह पार, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौं । लगातारको वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया, कन्काई...