मन्त्रिपरिषद्को निर्णय जथाभाबी बाहिर नलैजान मन्त्रीहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णय लिक नगर्न मन्त्रीहरूलाई कडा निर्देशन दिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । उनले निर्णय सार्वजनिक गर्ने...