भुटानलाई ७-१ ले हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ । बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७-१ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा बंगलादेशले ५-१ गोल गरेको थियो भने...