अब १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर भए निःशुल्क उपचार हुने
काठमाडौं । अब १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर भए निःशुल्क उपचार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका...