इजरायलको युद्ध विरूद्ध माइतीघरमा वृहत प्रदर्शन हुने
काठमाडौँ । प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहार विरूद्ध संयुक्त अभियान, नेपालले इजरायली दुतावासलाई ज्ञापनपत्र बुझाउने भएको छ। कात्तिक २१ गते बसेको बैठकले यहि कात्तिक २६ गते इजरायल दुतावासलाई ज्ञापनपत्र बुझाउन लागिएको...