आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोसन गरेको बताएका छन्। शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन...