प्रधानसेनापतिद्वारा उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी प्रदीपजंग केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्री परिषद्को निर्णय बमोजिम मङ्सिर १० गतेको मितिबाट रथी दर्जामा पदोन्नति भएका...