बिद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता
दमास्कस । सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गर्दै राष्ट्रपति बसर अल असद भागेको बताएका छन् । दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि...