राष्ट्रपति रामचन्द्र पाैडेलले दिए ल्हाेसारकाे शुभकामना
काठमाडाै । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’का अवसरमा शुभकामना दिदै स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् ।...