समाचार
बर्दिया। बर्दियामा बाघको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मा पाटे बाघको आक्रमणबाट परी पदमकला थापाको मृत्यु भएको हो । मुक्तिपुर सामुदायिक वनको चरिचरण क्षेत्रको चौरमा...