एकीकृत समाजवादीका प्रवासका नेतालाई मञ्चले गर्यो स्वागत
काठमाडाै । नेकपा( एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीले प्रवासको नयाँ जिम्मेवारी पाएका आफ्ना नेताहरूलाई स्वागत गरेको छ। एकीकृत समाजवादीले प्रवासलाई विशेष प्रदेश कमिटी सरहको...