अमेरिकामा अवैध रुपमा बसेका नेपाली लिएर चार्टर विमान नेपाल आउँदै
काठमाडौं । अमेरिकाले निष्काशन गरेका १० नेपाल आज नेपाल आउँदैछन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज अहिले विहान १० बजे काठमाडौं अवतरण हुने...