सुजता कोइरालाको आग्रहमा चीनमा ६० जना विद्यार्थीलाई छात्रवृत्ति
काठममडाैं । चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने घोषणा गरेको छ । चीन भ्रमणमा रहेको काँग्रेस प्रतिनिधिमन्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र...