विधेयकलाई सच्याउँछौँ, विद्यालय बन्द नगरौँ : महामन्त्री थापा
काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाका सदस्य समेत रहेका थापाले संसद्बाट शिक्षा विधेयक सच्याउने भन्दै विद्यालय...