त्रिविद्वारा १२ आंगिक क्याम्पसलाई नयाँ कार्यक्रम सञ्चालन अनुमति
काठमाडौँ, १ कार्तिक । त्रिभुवन विश्वविद्यालयले १२ वटा अांगिक क्याम्पसहरुलाई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले १२ क्याम्पसलाई बीएससी-सीएसआईटी, बीबीए, बीबीएस, बीआईएम लगायतका कार्यक्रम सञ्चालनको अनुमति...