देशभरका विद्यालयले आज ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्नुपर्ने
काठमाडौँ, ११ पौष । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा...