मुटु दिवसमा विपन्नको लागि स्वास्थ्य परिवारले दियो मुटुमा राखेका प्रिय मान्छेलाई शुभकामना
काठमाडौँ । विपन्नको लागि स्वास्थ्य परिवार नेपालका अध्यक्ष रत्न बहादुर थापाले मुटुमा राखेका प्रिय मान्छेलाई शुभकामना दिएका छन् । आज विश्व मुटु दिवसका अवसरमा विपन्नको लागि स्वास्थ्य परिवार नामक संस्थामार्फत...