२६ औं फ्लोरा एक्स्पोको तेस्रो दिन ३० लाख ७० हजार बढीको कारोबार, १७ हजार बढीले गरे अबलोकन
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पोमा तेस्रो दिन ३० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । तेस्रो दिन मेलामा १७ हजार भन्दा धेरैले...