एकीकृत समाजवादीले मनायो १२ औं घनश्याम स्मृति दिवस
दाङ । एकीकृत समाजवादी दाङले दङाली कम्युनिष्ट आन्दोलनका अथक योद्धा घनश्याम बुढाथोकीको १२ औं स्मृति दिवस मनाएको छ । शनिबार पार्टी कार्यालयमा आयोजित स्मृति कार्यक्रमका एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोग...