धर्मनिरपेक्षताको नाममा हिन्दुमाथि अपमान गरिएको छ : अध्यक्ष लिङ्देन
बुटवल, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्मनिरपेक्षताको नाममा हिन्दु समुदायलाई अपमानित गर्ने काम भएको बताएका छन् । शनिबार बुटवलमा आयोजित शान्ति र्यालीलाई सम्बोधन गर्दै उनले नेपालमा...