एमालेका लागि सरकार प्राथमिकता होइन : महासचिव पोखरेल
तुलसीपुर, ११ कार्तिक । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका लागि सरकार प्राथमिकता नभएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोशीमा कांग्रेसका...