फुटबल प्रतियोगिताको उद्घाटनमै प्रधानमन्त्री ओलीले काटे बर्थ डे केक
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बर्थ डे केक काटेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा केपी ओली कप फुटबल च्याम्पियनसिप उद्घाटनअघि ओलीले आफ्नो ७४औं बर्थ डे केक काटेका हुन् । ओलीले...