मोरङमा नेविसंघको दुई पक्षमा झडप
काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा मोरङमा कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको सन्दर्भमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच कुटाकुट भएको हो। विराटनगरस्थित...