मिटरब्याजीसम्बन्धी पुरानै विधेयक संसदबाट पारित हुन्छ : मन्त्री श्रेष्ठ
चितवन, ३० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा रहेको मिटरब्याजी विरुद्धको विधेयक नै अघि बढाइने बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...