त्रिचन्द्रमा कांग्रेस निकट नेबिसंघ बिजयी, एमाले निकट अखिल तेस्रो
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल बिधार्थी संघको नेतृत्व विजयी भएको छ । नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात १२१५ मतसहित सभापतिमा विजयी भएका...