जिल्लाको आदेशविरुद्ध उच्चमा ‘भिआइपी’
काठमाडौँ, १७ साउन । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत थुनामा रहेका अभियुक्तको मुद्दासम्बन्धी ‘कैफियत प्रतिवेदन’ झिकाएको छ। प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंले असार १ गते थुनछेक आदेश दिएको थियो। उक्त...