कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो : अध्यक्ष ओली
काठमाडौँ, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् । एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले लिम्पियाधुरामा महाकाली...