कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए
सुर्खेत, २८ साउन । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् । जुम्ला निर्वाचन क्षेत्र...