चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव
काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा...