स्थगित क्याम्पसहरूमा चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
काठमाडौँ। चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि...