सत्ताघटक र विपक्षीको ‘ट्य्राप’ मा गृहमन्त्री श्रेष्ठ
काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध खोल्ने विषयमा भदौ ३ गते साँझ डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति आक्रामक रूपमा प्रस्तुत भए । उपप्रधान...