‘लैंगिक तथा यौनिक अल्पसंख्यकको वैवाहिक सम्बन्धमा सर्वोच्चले पनि न्याय दिएन’
काठमाडौँ, २१ भदौ । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले आफूहरुले पनि विवाह दर्ता गर्न पाउने भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् । समुदायकी अगुवा सरिता केसी र...