सीबीडीसीलाई चरणबद्ध रूपमा सुरु गरिनेछ : गभर्नर अधिकारी
काठमाडौँ, २६ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)लाई चरणबद्धरुपमा सुरु गरिने बताएका छन् । आज ग्लोबल फिनटेक फेस्टलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सीबीडीसीलाई...