कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रचण्ड र माधवले गरे: अध्यक्ष ओली
विराटनगर, १२ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी फुटाउने, सरकार ढाल्ने षड्यन्त्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गरेको आरोप लगाएका छन् । विराटनगरमा...