प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच भेटवार्ता
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता भएको छ ।थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज समकक्षी शिनावातसँग भेटवार्ता गरेका हुन् । ...