कोशीमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भयोः मुख्यमन्त्री कार्की
विराटनगर, १ कार्तिक । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताएका छन्। प्रदेश सभामा विश्वासको मत माग्दै उनले राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको...