प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबिच भेटवार्ता भएको हो । संक्रमणकालीन...