कांग्रेसले राहत र पुनर्निर्माणका लागि सरकारलाई दियो २१ सुझाव
काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प प्रभावितहरूलाई राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ । भूकम्पपछिको उद्धार, राहत,...