भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन कांग्रेसले २५ वटा टोली पठाउने
काठमाडौँ ४ मंसिर । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष...