विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौँ, ६ पौष । काठमाडौँ महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही...