गणतन्त्रलाई कमजोर पार्ने कुरालाई निस्तेज पार्नुपर्छ : सभापति देउवा
काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले कृष्णप्रसाद भट्टराईको विषयमा खोजीनिती गर्ने बताएका छन् । आज ‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा पार्टी कार्यालय...